Posted by: shirish July 31, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
ग्यानुबाकर पौडेल त्यो आँधीबेरी त्यो तूफानको डर नहुँदो हो कमजोर यदि हामी निर्धनको यो घर नहुँदो हो चुम्दा हुन् कदम तिम्रा, भग्यले तिमीलाई पनि पछ्याउँदा हुन् गन्तब्य बिहिन यदि तिम्रो त्यो सफर नहुँदो हो रूप हुन्नथ्यो बदनाम न हुन्थ्यो त्यो रूप कलंकित कलुषित यदि तिम्रो त्यो नजर नहुँदो हो मुस्कुराउँदो हुँ म पनि खुशीको गीत गाउँदो हुँ खण्डित मेरा आस्था र विश्वास यदि यहाँ अक्सर नहुँदो हो ढुङ्गा यदि तैँले आफूलाई तुल्याउन सकेदेखि 'ए ज्ञानु' ! बिराको तेरोलागि आज यो शहर नहुँदो हो । www.tanneri.com
Read Full Discussion Thread for this article