Posted by: Poonte July 30, 2007
बि तीन -------- दीप
Login in to Rate this Post:     0       ?        
कस्सम्! दिपेको "बाङ्याऽ" कथाहरुले चैं मलाई भुतुक्कै बनाउँछ। जवानी छँदा, "टिनएज" उमेराँ काठमाडौंको सडकहरुमा काम नपा'र भौंतारिंदै अल्लारिएको झल्झली सम्झना ल्याउँछ। भाषा, शैली, घटनाक्रम, सबै उत्कृष्ट! अरु त के भनम्, दीप प्रभो! कृपा गर्दै गरम्!
Read Full Discussion Thread for this article