Posted by: NayaSadak July 30, 2007
आस्चर्य नहोउ म बहूलिङ्गी भए भनेर
Login in to Rate this Post:     0       ?        
दोष तिम्रो कोखको पनि हैन नत तिम्रो बिर्य ko नत लालन , नत सन्सकार कै मैले चाहेर पनि भएको हैन थाहा छ यो बिक्रिती हो छुट्नै नस्क्ने रोग लागेको छ मलाई, जुन दिन थाहा पाए पिडा स हेर जीएको छु आत्म हत्या गर्न पनि सकोको छुइन कम्जोर हृदय बोकेर हिंडेको छु दोष मेरो हैन नगर घ्रिणा मलाई मेरो समलिङी पनलाई म पकृतिको एक अङ्स मा त्र हु एस्को कोप भाजनको एक रुप मात्रा हु दोष तिमी हरु सबैको छ म सम्लिङी हुनुमा तिमी हरुले आफ्नो हातमा लियोउ प्रक्रिती लाई तेसैले आफ्नो दिनचर्या बाट पथ भ्रस्ट भएको छ प्रक्रिती के आशा गर्दछो असल श्री जनाको म् त फगत एक सम्लिङी मा त्र भए हेर्दाइ जाउ के के देख्नु र भोग्नु पर्छ नगर घ्रिणा मलाई चहिएन तिम्रो शुभेक्षा पनि मलाई मेरै हालमा जीउन देउ जतन गरी राख तिम्रो घ्रिणा काम लाग्ला, न रित्याउ आफ्नै स होदर ले पनि प्रक्रिती को श्राप बोकी आए भने आँखा उघ्रला तिम्रो पनि आँफैले भोग्नु परे पछी
Read Full Discussion Thread for this article