Posted by: Rahuldai July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारीमा नयाँ तारेमाम्। हरियालाई फरिया लाउने छिट्टै मिलोस् परभु। पूण्टे दालाई प्रणाम्। टिरेनको ट्याम् भयो, छुट्यो कि भुटियो। अहिलेलाई जयराम जी कि भन्दै तारेमाम्।
Read Full Discussion Thread for this article