Posted by: hetterika!! July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
मेरो कानमा किन बाडुली लाईराछ भन्या त चौतारीका जम्मै-जी हरुले कुरो काटिरनुभा रैच र पो त। चित्रे-जी कैले आउला र पोलेर खाम्ला भनेर पर्खीराख्नुभाको हो? पोस्ट गर्नलाई अचकाल पनि कोटा सिस्टम छ र? छैन क्यारे! खोइ आज त भत्किन लायो भनेर सुचना पनि आ छैन त, कोई कस्सिम न चौतारी-जी बनाउन।
Read Full Discussion Thread for this article