Posted by: world_map July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ठूली-जी, खाटमुनि गयो भने मूसाले टोक्ला भन्ने डर! त्यसैले अहिलेसम्म त नडराइकन खाटमाथि नै बसिराछु। हरिको कान आइपुग्यो भने चैं विचार गर्नुपर्ला!
Read Full Discussion Thread for this article