Posted by: world_map July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ठूली-जी, हरिको कान आइपुग्या छैन यहाँ, आइपुग्या भए त म खाटमुनि लुकिहाल्थें नि। कि आउँदा आउँदै बाटो बिराएर मेउसिकाउतिर पुगो कि? त्यही त ठीटाहरूलाइ के भाको हो, मलाइ नि अचम्म लाइरा'छ भन्या बिर्खे-जी!
Read Full Discussion Thread for this article