Posted by: world_map July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
चिप्ले-जी, हजूरको आज्ञा शिरोपर! मधेशतिर 'हरिको कान' (hurricane) आउँछ भन्ने सुन्याथें, आयो भने खाटमुनि लुक्नु पर्ला। अनि तपाइको कुखुरा काट्ने गामतिरको के छ नि हालचाल?
Read Full Discussion Thread for this article