Posted by: chipledhunga July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लौ झरेछ चित्रे त फुलौरेको ट्याम्पे बजारतिर। मधेसतिर बाढिको खुबै प्रकोप छ भनेर समाचार सुनिन्छ। होस् राख्नु। आफ्नो काम धाममा ध्यानदिनु, समुद्र छेउमा ठिटिहरु हेरदैइ धेरै नभुल्नु। ठुलि, बियर कत्तिको खायौ त अस्ती शुक्रबार?
Read Full Discussion Thread for this article