Posted by: SurNaTal July 30, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
भुसुक्क भुलेछु भन्या कस्ले सिर्जेको मुक्तक भनेर। परिबर्तन: पहिले पहिले म उनलई तपाईँ भन्थें, उनि पनि मलाई तपाईँ नै भन्थिन्। पहिले पहिले म उनलई तपाईँ भन्थें, उनि पनि मलाई तपाईँ नै भन्थिन्। पछि पछि म उनलाई तिमि भन्न थालें, उनि मलाई तपाईँ नै भन्थिन्। अहिले म उन्लाई तँ भन्छु, उनि मलाई हजुर भन्छिन्।
Read Full Discussion Thread for this article