Posted by: CaMoFLaGeD July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हन क्याहो यस्तो? हेरि यो साउन महिनाओ दिनाँ पनि चैत बैसाखको हुन्डरीले कितापओ पान्ना पल्टाए जस्तो अरेर हाउँरो चौतारीओ पान्ना फ-र-र-र पल्टिने भन्या। यो बुढो आखाँ बल परो! अलि थोरै लेखन हौ! सान्नानी क्यार्दै छौ? तिउँरा हजुरबाले तल्लो ठुली खेतओ मालपोत तिरे कि तिरेनन् यसपाली? मालपोताँ गा बेला हाउँरो पात्ले खेतओ पैसो नि तिर्दे हुन्तो। गाममा बाढी आओ भन्तो भान्जोले, के हो? खेताँ धान आफैँ रोपेउ कि त्यै काइँलोलाई अधिया दियौ? तो भैँसी बेच्ने कुरो के भो? ब्यापारीलाई नबेच्नु सहराँ लगेर मो:मो: बनाउदारान। छोरी कत्री भइ? कत्तिओ हाँस्छे? हजुरबा अस्तै देखिन्छे भन्तो भान्जोले, हो र? हरिशरणम्!
Read Full Discussion Thread for this article