Posted by: Deep July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
नेपे दाजि, बिर्खे माइला, र दादाको मीली भगतमा साहिला, पून्टे, काका, गोताएँ, सिरे, भौते उर्फ भौते काजि लगायत नमे, झिल्के, लाहुरे जेठा, र कुम्ले मास्टर्नी कहाँ गई सन्नानी, ठुली, तितौरी, निरे, रुइना एबम पुस्प परी समेत् सङ सर सल्लाह गरी लाले, बेसिथाने नेपाली र सान्कान्छा समेत् भई इस्वर् साक्षि राखी ज्योतिशको सल्लाहमा चित्रे, धने, डल्ली फुपु, चिप्ले, मिस्टे, ग्वाँचे, भट्टे र गाले लाइ समाबेश गरी भैगो भन्दै गरेको लूतेलाइ पनि साथ लिई शेर्पिनि, चमेली, राम्किस्ने, नेप्चे, सेरु, यामे, काहिँला, चरीनङ्रेको सहमतीमा बबे, इन्द्रेणी, माने, कैले, हरी, राँगे, जग्गे र मरन्च्यासेलाइ समेत साथ लगाइ राते, निशे, ज्योत्सना, राहुल्दाइ, सुनीमा, नेप्छि, दिले, हरीश सबै मिली पेट गडबड छ आज भन्दै गरेको चने उर्फ चना तरकारीलाइ पनि अघि पछि लगाइ भेडे, निले, चिन्डे, पान्डे, फ्यान्टे, रेसम्, राम्चन्द्रे र ज्वाइँ अनि हरे, खैरे, गुन्द्रुके, माइली, सब्बु, रिठ्ठे, अन्तरे लगाएतका भै आलो पालो गरी दिन रात केई नभनी यो चौतारीको समरक्षण र सम्बर्धनमा पुर्याएको योगदानको प्रसम्सा स्वरुपको यो साझा कदर पत्र प्रदान गरीएको छ। इति इस्वि सम्बत २००७ जुलाई महिनाको ३० तारीख, रोज २ शुभम्।
Read Full Discussion Thread for this article