Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हे हे हे ठुल्दाई, खै हुन त किन हो थाहा छैन तर तपाइँले 'बिर्खै दाई' 'बिर्खै गुरु' 'बिर्खै दादु' इत्यादी भन्दा हेरि भुँडिमा कता कता गाँठो परेओ जस्तो हुन्छ र कस्तो कस्तो हुन्छ गाँठे। हे हे हे
Read Full Discussion Thread for this article