Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लोल भान्जो! लु आउ आउ, फलैँचा मा गलैँचा ओछ्छयाएर राख्छु नि गाँठे! अनि मामा भान्जा बसेर नर्सिङ ट्वाक संग सुकुटि ठेल्न पर्छ कि कसो? ठुलि, दिपे, रिट्ठे, नातिनी,ठुल्दाई र चिप्ले सबैलाई नमस्ते चिप्ल्याएँ है त!
Read Full Discussion Thread for this article