Posted by: hetterika!! July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
चौतारी सेलाको हो कि नतात्या हो? यो गर्मीमा यस्तो चिसो त हुनु नपर्ने ! तितौरी, रिठ्ठे, मामा, दीपज्यू, ठुल्दाइ, गालव र आर्को पेजमा भाकाहरु सप्पैलाई सञ्चै त होला। मामा - जोगीमारा, किस्नभीर तिर पहिरेन भने यो वीकेण्डाँ पक्का है... गलैँचा सलैँचा ओच्छायर ठीक पार्दै गरे हुन्च जस्तो छ
Read Full Discussion Thread for this article