Posted by: chipledhunga July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हे फूल चुँडेर लाने हो यहाँ माली रोएको देख्यौ कि खुशी मिलनमा रम्ने हो यहाँ बिछोड भएको देख्यौ कि सोमबारे जदौ यो बिर्खेमाइलाको। खुब संस्क्रित (शुद्धसँग लेख्न पनि सकिएन) बाचन भइरहेको रहिछ।
Read Full Discussion Thread for this article