Posted by: Deep July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
एउटा तरुनी लिन केटो जन्ति लिएर निस्कियो निम्तो नपाउदा पर्ने मामा नराम्रो बिच्कियो ब्याको रिनले यता बाउको टाउको थिच्चियो अंसमा मारेर छोरो पोस्यो भन्दै काका भड्कीयो बुहारीको आश आमाको नौलो त्रासमा मिसिन्थ्यो ठुल्दाइ उता परदेसमा, भाउजुको यता चाल् बेग्लैथ्यो दिना ला खाट हेर्थ्यो केटो तरुनी हेर्थ्यो मच्चिन्थ्यो छट्पटाउँथ्यो कैले बिचरा तरुनीले हेर्यो कि तर हच्किन्थ्यो। सोमबारले नारी रा छ हौ -- यसो मन पनि त बहलाउनु पर्यो नी।
Read Full Discussion Thread for this article