Posted by: chanaa_tarkaari July 29, 2007
Prashant Tamang's Strong Point as Indial Idol
Login in to Rate this Post:     0       ?        
गर्भ मै सिक्यो खुकुरी चलाउन पर्दैन बनको काँडालाइ तिखार्न These words from Narayangopal's song fit exactly on Prashant Tamang. He is now in top 8, despite having no training on singing. Rest all of the contestors are trained for years, and have worked countless days and nights to reach to this destination. For example Parleen, who is just voted out in the last episode went for almost two years of training. एउटा उखान छ, तालिम पाए भालुले पनि नाच्न जान्दछ रे, तर नाच्ने प्रतिभा भालुमा होइन मान्छे मै हुन्छ । इण्डियन आइडलले प्रतिभालाइ कदर गर्ने हो भने तालिम पाएर आएका अरु कैयौ प्रतियोगिहरुलाइ पछारेर अगाडि बढ्दै गरेका प्रशान्त उत्तम दर्जाका प्रतिभाशाली गायक हुन भन्ने कुरामा कुनै शंका छैन । बिना कुनै तालिम आफुभित्रको यस्तो प्रतिभाको उच्च स्तरीय प्रदर्शनले प्रशान्तलाइ साँच्चिकै तिखार्नु नपर्ने बनको काँडा हो भन्ने पुष्टी गरिसकेको छ । यसलाइ वास्तविक रुपमा प्रमाणित गर्न सम्पूर्ण प्रतिभाका पारखिहरुले सहयोग गर्नु नै पर्दछ ।
Read Full Discussion Thread for this article