Posted by: chanaa_tarkaari July 29, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
hahahahihihihuhuhuhehehehohohohahaha चौतारिआँ यो के जाति राजामा'राजाको भाषा बनेर भाइरस छिरेछ गाँठे, भाइरस लाउनु त यस्तो पो, स्क्रिन झ्याप झ्याप नि हुन्न, टेन्सन नि हुन्न । तारेमाम है गाम्लेहरु पुण्टे मा'राजा त मा'रानिलै चेपेर नाटक हेर्न सवारि भा' रे, ठुल्दाइ, बिर्खे जिम्माल, भउते, तितौरी, हरि, र लुकि लुकि चौतारी हेर्नि सप्पैलै मा'राजि शैलिओ तारेमाम ।
Read Full Discussion Thread for this article