Posted by: Birkhe_Maila July 29, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
पुन्टे राजासाहब, हामिलाई गरिएका आग्रह, अनुरोध र निर्देशन अनुसार शासन व्यवस्था चलाउने हाम्रप पारिपाटि हरि आएको कुरा सर्वविधितै छ। राजासाब द्वारा गरिएका सम्पु्र्न (समपुर्ण) आग्रह बिना पुर्वाग्रह पुरा गरिबक्सने नै छौँ। हजुर द्वारा हुकुम भए बमोजिम, भउते राजाको नजरमा तुच्छ मानिने जीवन शैलीमा अवश्य पनि नै अपरिहार्य सुधारहरु हुने नै छन भन्ने हामिले बिश्वास गरिबक्सेका छौँ। वृतचित्र परमान्नदका साथ नजर होस। जो हुकुम! हाम्रा चौतारीदरवार संवाद सचिवालयाका हाकिम श्रि राहुलभाइ द्वारा प्रकाशित बिज्ञप्तिलाई मध्यनजर गर्दै हाम्रि नातिनी युवराज्ञि तितौरीको समेत उपस्थिती भएको यस शुभघडिमा उक्त गयल माफ गरिबक्सका छौँ। जय नेपाल!
Read Full Discussion Thread for this article