Posted by: भउते July 28, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
राहुल दाजु, अरु गफ गर्न पो मज्जा आउन छाड्यो भनेको। अब अरु गफ बाट चिलिम गफ मा रुपान्तरण हुने उमेर भे'छ जस्तो छ। निशे, मदनवा, तितौरी आदि-इत्यादिको तालमा हिड्न सकिन छाड्यो। अब पुन्टेदा त मान्छे अन्टनै हुनुभयो नि। लास्टाँ तुलसीको मठाँ सुनपाली ख्वाउनीबेलाँ नि मुख बन्द गरेर धोबिनीको पेटीकोटले छानेको तिनपाने माग्लानुहोला जस्तो छ। चितामा सुत्दा नि एक गिलास तिनपाने र धोबिनीको पेटीकोट सँगै लिएर सुत्नुहुन्छ होला सायद। उहाँको देखा-सिखी गरेर कहाँ सक्नु दाजु मेरो किलास १ देखि १० सम्मको किलासमेटले गाएको गीत सुनाउन मुन लाग्यो सबैलाई। कस्तो मनको गीत गाउँछ भने।
Read Full Discussion Thread for this article