Posted by: world_map July 28, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ओ भौतेकाजी! कसरी ठीक पारूम् यार म तिम्लाइ? हत्तेरी!!! एन्टी-भाइरस पठाइदिम् कि क्या हो? हरेऽऽऽऽऽ!!! ठीक होउ न प्लीऽऽऽज! अघि दिउँसो तिरूलाइ देखेर नर्मल हुनलाइसक्या मान्छेलाइ फेरी लाटो भाइरस लागेको जस्तो छ।अब चैं पून्टेदाइ लाइ भनेर लात बजाउन नलगाइ भएन!
Read Full Discussion Thread for this article