Posted by: Poonte July 28, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
यो त बोउसि सोउसी होईन, मेरो कम्पुटरलाई ला'को भाईरस बज्जेलाई नि लाएछ। जति उम्काइनि, छिनलाई उम्के जस्तो हुनि, अनि फिरि फर्केर आम्नि। झाँक्री साँक्री होईन, तिरु फिरु नि होईन, चित्रे लाईदिम के रे! मेरो कम्पुटरलाई उसैले निको पारेको। ल, चित्रे, ठोक्दिम बज्जेलाई! कुने बेला लात ठोकेर स्वाहा भन्न परो भुने चईं थाहा पाम्। चाकाँ लात ठोकेर भाईरस मुखाऽट ओकल्नि अरेर बजाईदिन्छम्!
Read Full Discussion Thread for this article