Posted by: NayaSadak July 28, 2007
भो नल्याइदेउ गुन्द्रुक
Login in to Rate this Post:     0       ?        
छिमेकी भाई नेपाल बाट आउँदा आमाले गुन्द्रुक पठाई दिछीन। ब्यस्त भाईले २ महिना पछी हुलाक बाट पठाई दिए, राम्ररी सुकेको रहेनछ, गुन्द्रुकले आफ्नो जात जनाई हाल्यो। साथी भाई हो , भो चहिएन गुन्द्रुक ( मिठो लागेपनी )। धन्य आमा तिम्रो माया, आर्को पल्ट राम्ररी सुकाएर मा त्र पठाउ है अनी सोध कती नजिक बस्छोउ। ल्याउने ले पनि साचो कुरा भनी देऊ कती टाढा बसेका छो, फालेर मन दु:ख उनु भन्दा , नल्याएको नै बेस । जहिले नेपाल जाहिएला तेहिबेला टन्न खाएर आउ ला।
Read Full Discussion Thread for this article