Posted by: world_map July 28, 2007
Login in to Rate this Post:
0
?
हाम्रो भ्याउते साढे दुइबजे उठेछ
चौतारीमा आई बुर्लुक्क उफ्रेछ
अचेल साह्रै सोझो बनि टोपल्ने
तिरू आइ भौतेको टूप्पी उखेल्ने