Posted by: भउते July 28, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लु अब स्नान, जप, तप पनि सकियो। तिरा-जी, हा हा हा, हजुरलाई त रिस पनि उठ्ने रे'छ। नरिसाउनु न प्लिज, मलाई डर लाग्छ के। पुन्टे-दा, नौटंकी त उता बोडिङ स्कुल तिर देख्नु भा'को होला। मैले १ भने २ भने तिन भने, अब म असली रुपमा आ'कै हो ल। सुध्रिन नि नपाइनि के सारो अन्याय हो यस्तो। राहुल-दा, तारेमाम्।
Read Full Discussion Thread for this article