Posted by: Poonte July 28, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
दिनको २:२७ मा बल्ल उठ्नि मुन्छे सुध्र्या होला त? यत्रोऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!! त्यो नि ब्रकफास्ट, लन्च र डिनर एकैचोटिआँ घिच्नि रे। सुध्र्या सुध्र्यै हो, ठुला! धेरै स्वाङ पारे कट्टुआँ भ्वाङ् पर्च भन्थे के रे, दिसा अर्नि बेलाँ कट्टु नै फुकाल्न नपर्नि भओ, बज्जे? अलिक भै सक्या छैन भने, अझै स्वाङ् पार्दै गरम्, हामी नौटंकी हेर्दै बसम्ला! जमरा सम्झेर काट्नि त ठीकै छ के रे, गालउ र तिरु, तर उखेल्नै जमर्को चईं नगरम्। फिरि पुरै झ्याङ् नै हात पर्ला र कानाँ घुसारम कि आफ्नै खप्पर ढाकेर राखम् होला नि! बाहिर घाम हेर्न निस्क्या छैन भनुम्, गोग ढल्का'छु के रे, खै के, खै के। परनाम भवन्तु, राहुलदाई।
Read Full Discussion Thread for this article