Posted by: भउते July 28, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
गुड मर्नीङ पुन्टे-दा, गालब र तिरा-जी। म त भर्खर उठेको, दिनको २:२७ भएछ। अब एकछिन पछि ब्रेकफास्ट, लन्च र डिनर एकै चोटी गर्न पर्ला। पुन्टे-दा, हा हा हा , अहिलेको दशैँलाई हजुरको कपाल काटेर माला बनाउनु पर्ला। तिरा-जी सन्चै ? गालब, धेरै पछि पाल्नु भो नि। स्वस्थानी नभए नि यसो भागवत-पुराण बाच्दै गरे र सबैलाई स्वर्गको बाटो खुल्थ्यो।
Read Full Discussion Thread for this article