Posted by: gaalab July 28, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ए पुन्टे दाइ, कपाल पलाउन थालेसि बाहिर घाममा निस्कँदै निस्किनु भएन कि के हो? जमरा जस्तै पहेंलो भा'रच कपाल त! अलिकति घाममा निस्केहुँदि अलि ठिक खाले रङ्ग आउँथ्यो कि? :) ल मेरो चैं गुडनाइट है!!!
Read Full Discussion Thread for this article