Posted by: NayaSadak July 28, 2007
नेपाल भारत सिमाना किन बन्द नगर्ने
Login in to Rate this Post:     0       ?        
सबै राजनीतिक संगठनहरु भारत मुखी भएका छन र उनिहरुकै काठपुतली हुन। उनिहरुको बिपरित जानु भनेको पद र शक्ती गुमऊनु हो, तेसैले राष्ट्रियता गुम्ने स्थिती मा पुगी सकेको छ। माओ बादी नै हो जतियता को बिऊ रोप्ने।
Read Full Discussion Thread for this article