Posted by: Rahuldai July 28, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्,पून्टेदा र चना ब्रो। आज त कोइ आउने होइन क्या रे। सुध्रिएको भउते र बिग्रेको ठुल्दाई त होला नि। बाकी जम्मै अझै पनि भट्टिको झ्याप मा अझै र्‍याप गाउदै, कोहि आफ्नो खल्ति खोज्दै, कोही आफ्नो गल्ली खोज्दै होला। कोइ सलामत घर पुगे पनि घरकीको करामतमा अझै लुकेको होला। कोइ तीन पानीको सुगन्धको मन्द पार्न अत्तरले कुल्ला गर्दै होला। एउटा क्या मनमा अनेक तर्कना खेल्छ, कहिलेकाहीं आफै पनि पिउनेहरु माझ, झमझमे सांझ बिताउनु पाए हुन्थ्यो जस्तो लाग्छ। जिन्दगीमा न कहिलेइ पिउन सकें जिन्दगीलाई न कहिलेइ जिउन सिकें तारेमाम्,
Read Full Discussion Thread for this article