Posted by: sumedhu July 28, 2007
Prachanda's Brand new Mitsubishi Shogun
Login in to Rate this Post:     0       ?        
कम्युनिष्टहरूले गरीबको नाममा शासनमा पुगेर निरंकूश तन्त्र शुरू गरी देश लुटेको बाहेक संसारमा अरू कुनै राम्रो काम गरेको उदाहरण छ र ? पूँजीवादी आर्थिक मोडेल र कम्युनिष्ट तानाशाहीले देशवासी माथि नियन्त्रण गरेर मात्र चीनको अस्तित्व टिकेको छ । तर संसारमा कम्युनि्ष्टहरूले पूँजिवादको जति चर्को विरोध गरे पनि कुनै पनि मुलुक र मुलुकवासीको भलो हुने केही काम गर्न सकेनन भन्ने जान्दा जान्दै हाम्रो नेपाल किन यस्तो असफल विचार र भीडको पछि लागेर सती जान खोजेको छ बुझ्न सकिएन । प्रचण्ड र उसको लुटाहा दस्ताको अब केही समयमा पतन अवस्यम्भावी छ किनभने यिनको विचार, व्यवहार र अनुहार सबै रगतको उन्मादी गन्धबाट पर्दूषित मात्र छ । एउटा अपठित, असभ्य र उन्मादी दस्ताले मुलुक बन्दैन बरू बिग्रन्छ ।
Read Full Discussion Thread for this article