Posted by: NayaSadak July 27, 2007
Song by Manjul
Login in to Rate this Post:     0       ?        
धेरै नै उठेरे आए गाउँ बस्ती बाट शहर। शहर शहर नभएर गाई जात्रे शहरमा परिवर्तन भएको छ। अब त पाँचयत कालिन गाउँ फेर्के अभियान पो सुरु गर्नुपर्ला है। पञ्चे हरु दुरदर्शी थिए कि क्याहो? गाउँ फर्क अभियान भनेर राख्नु भएन , माओ बादी लाई नै शोध्नु पर्ला। गीत पनि नयाँ श्रीजना गर्नु पर्ला र एस्को ठेक्का पनि माओ बादी लाई नै दिनु पर्ला । सबै ठेक्का उनिहरुकै छ । वाइसिएअल ले बाट approve हुनु पर्छ होला। एस्ता गीत सुनेर र सुनाएर देस लाई दु:ख न् दिअोउ।
Read Full Discussion Thread for this article