Posted by: Rahuldai July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
भउते गुरु, यो कलियुग हो, सुध्रेको भनेको बिग्रेको बरोबर हो। सुध्रेको भएर बिर्खेदादुले समेत हेप्न थाले। बरु सिकाइ दिनुस् न म बिग्रिने कसरी? म बिग्रेको हेर्न चाहन्छु, सच्चिको राहुल "भाइ" हुन चाहन्छु।
Read Full Discussion Thread for this article