Posted by: Rahuldai July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
अघि घरैबाट चियाउदा चिया खांदैथ्यो रे अनि के गर्दै नि अहिले सम्म? बालबच्चा भाको भए त भै हाल्यो भुराहरुले फुर्सद भएन भन्ने, बुढियालाई ट्याम दिएको भन्ने। गलफ भन्ने खेल्न गएको होला पक्का हो, त्यस्मा चौका छक्का हान्ने कसरी हो, हरि ?
Read Full Discussion Thread for this article