Posted by: Madness July 27, 2007
Login in to Rate this Post:
0
?
जे राम जि कि रिठे दाजू।
अथि जो बात हुजुर करेछ बहुते ठिक बात करेछ। हमि एक साथ घटाइलिँदेन हुजुर , त थोडै हमको बाँचनेको दिल छेन? थोडै हमको सुतेको सुते हुन छ? हमि धिरे ले घटाइलिन्छ। त जहाँ तक मलैका वलैका के बात छ, हमि वैसन हरोइन वरोइन खोजे छेन हुजुर। हमि बस एक्टा लुगाइ खोजेछ हुजुर लाइफले साइकिल चलाउनेको खातिर।