Posted by: Rahuldai July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
भउते सुध्रेको साच्चि हो भने भागवत गीता-सीता पछि पढ्ने अहिले लाई यो मन्त्र घोक्ने। तारेमाम्। ॐ कारं बिन्दू सयुक्तां ध्यायति, योगिने कामद्ध मोक्षंद: चैब, ॐ कराय: नम: नम्:। यो मन्तर् लाई दिन को १०८ जप्ने वा जन्तर बनाएर कसैले न देख्ने तर आफुले मात्र देख्ने शरीरको अंग कुनै पनि असल धातुको आवरण बनाएर अफ्नो चर्ममा स्पर्श हुने गरी राखेमा मनले चिताएको सबै प्राप्ति हुने छ। खास गरी यो मन्त्र भउते र मदनवा लाई भनेर गौशाला जांदा ( म" म: र चिलिमको बुटीको खोजमा निस्कदा) एक जना कालजयी बाबासङ सुटुक्क सापत लिएको।
Read Full Discussion Thread for this article