Posted by: Birkhe_Maila July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
धुत् फेरि ठुलिले मार्छे तितौरीलाई मात्र पुस्टकारि दियो भनेर! १६ लम्बर फेरि चेन्ज- १६) म चाहिँ सबैको न्वारन गर्दै तितौरिलाई किनिदिएको पुस्टकारिको कुरै नगर्ने! :) "हजुर्बा तितौरि :D मात्र गर्नु कुना मा बसेर ?" तिम्रो :D मा त छ नि सबै भन्दा रमाइलो र आनन्दको कुरा! चौतारीमा स्याड भएको सबैजना तिम्रो :D देखेर मुसुक्क हाँस्छन नि! अनि लास्मा चनालाई हेहेहेहे गर्न लगाउने र छँदैछ!
Read Full Discussion Thread for this article