Posted by: SateLite July 27, 2007
Please need advise abt - GED
Login in to Rate this Post:     0       ?        
Hi Frens..यहाँहरुमध्ये कसैलाइ यदि GED (General Educational Developemnt - US Highschool Equivalency Diploma)को बारेमा केहि जानकारि छ भने share गर्नुहुन Request गर्दछु !मैले google लगायत (American Council on Education)को साइट हेरें अनि धेरै जानकारि पायँ ! तर मैले खोजेको कुरा- यदि GED उत्तिर्ण भयपछि US का University हरुमा Admission पाउन कत्तिको सजिलो हुन्छ होला ? मेरो भाइले नेपालबाट +२ पास गरेको छ तर म एकपल्ट उस्लाइ GED Tes दियोस भन्ने चाहन्छु ! कुनै सल्लाह अनि सुझाव...भन्नाले के GED is worthfull ????? यहाँहरुको View लाइ स्वागत छ !!! Thanks a lot. Sate
Read Full Discussion Thread for this article