Posted by: Birkhe_Maila July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
चौतारी रमाइलो बनाउने तरिका- १) पुन्टे दाईलाई पुर्वको कुनामा राख्ने र ऐना टल्काउने। २) ठुल्दाईलाई पश्चिमको कुनामा राख्ने र म:म पकाउने। ३)तितौरीलाई उत्तरको कुनामा राख्ने र :D गर्न लगाउने। ४)ठुल्नानीलाई दक्षिनको कुनामा राख्ने र muaaah गर्न लगाउने। (चनालाई हे हे हे गर्न लगाउने) ५) सान्नानि र माष्टरनि नानिलाई बिचमा राखेर " छ्या भाइ यि बच्चा-बच्चिले क्या दुख दिने है" इत्यादि भन्दै भलाकुसारि गर्न लगाउने। ६)कुम्ले, भौते, निसे तथा हरितालिकेलाई चारैकुना डुल्न लगाउने। गित गाउन लगाउने, नाच्न लगाउने, फाइट खेल्न लगाउने तथा सोझो देखि बाङ्गो सबै बन्न लगाउने। (चनालाई हे हे हे गर्न लगाउने) ७)चिप्लेलाई चारैकुनामा चिप्ल्याउने र फोटो टाँस्न लगाउने। प्रत्येक २ फोटोमा क्वेश्चन मार्क भएको फोटो रिपिट गर्न लगाउने। ८) गोताएँ र दादा लाई भुतले खाजा खाने बेलामा यसो चिहाउन लगाउने ( यो भन्दा बढि त बुढाहरुले गर्न छाडिहाले) ९)अन्तरे र रिठ्ठेलाई नयाँ कुनाको बन्दोबस्त गर्ने। १०) मदनवालाई गित गाउन लगाउने र सबैलाई सान्डेका तेल घसिदिन लगाउने। एउटा मल बाट लरकिको पुतला ल्याएर कम्प्यानि दिलाउने। (चनालाई हे हे हे गर्न लगाउने) ११)शबनमलाई यो सबै ग्याङ गरु मध्धे सबै भन्दा सोबर केटा छान्न लगाउने, ठुल्दाईको मुहार हँसाउने। १२)नेप्ची र दुर्गे मातालाई रसबरि बनाउन लगाउने बनिसकेपछि गित सुन्न पठाउने र हामि सबै मिलेर खाएर सकाउने। १३) बिरालेलाई यो सबै लिस्ट कपि गर्न लगाउने। १४) मुन्नि, डाक्टरनी नानि लगायत त्यति नआउने तर पढेर मुसुमुसु हाँस्ने सबैलाई बेला बेलामा आउनुस भन्ने। १५) चित्रे लाई सबै योजना मिले नमिलेको जासुसि गर्न लगाउने। १६)म चाहिँ सबैको न्वारन गर्दै तितौरिलाई किनिदिएको पुस्टकारि मख्ख परेर आफैँ खाँदै बस्ने!
Read Full Discussion Thread for this article