Posted by: ritthe July 27, 2007
Login in to Rate this Post:
0
?
तिरु म चाइन्जो चान्-चुने मान्छे भन्ठान्या ? ठुलो बडा मान्छे को नाम लेख्न अली गारै हुन्छ क्या त। खोइ यो रिट्थे जासुस ले के गरेर गैरथ्यो पैला कुन्नी सबैले मलाई रिट्थे जासुस भन्छन भन्या
होइन होइन कता बाट हुनु नि