Posted by: world_map July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हे हे भ्यागते-जी, सुध्रिएको एक्टिङ् नगरूम् भो, बेला बेलामा त फुस्किंदो रैछ नि! बाघले घाँस खान खोजेर नि हुन्छ त कहीं? ठूली, तिरूलाइ एक छिन आराम गर्न देऊ न, थाकेर आएकी होली। बरू तिमी र म जाम् काफल टीप्न!
Read Full Discussion Thread for this article