Posted by: भउते July 27, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
बिचरा पुजा ! ठूली नक्कली पोइको घर गए पछि बल्ल थाह पाउँछे उसको नन्दले भुत्ल्याउँदा। पराइ घर कस्तो हुँदो रे'छ भनेर। बतास-भाइ, राम्री त ऐस्वर्या थिइ के रे, दिपाली भन्दा। के गर्नु कर्ममा नलेखेसि। बिस्तारै अङ्कितामा भा' पनि झर्नु पर्ला जस्तो छ। लास्टमा रहने त्यै अङ्किता होला । हाहा सहयोग भाइ। चारु-मुइयाँको भुतले अझै छोडेको छैन?
Read Full Discussion Thread for this article