Posted by: Birkhe_Maila July 27, 2007
Login in to Rate this Post:
0
?
को आयो हँ???
खै खै हेरुम??? को रहेछ???
खै खै ठुलि अलिक उता सर त को रैछ हेरुम???
खै खै??
आम्मैsss नि! हाय मै मरजावाँ!! नातिनि पो आइछिन त बाबै! ल हेर हेर कस्तो दुब्लाएकी!!!