Posted by: भउते July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हजुर बिर्खे-जी। खरदारको परिक्षा दे'को, सुब्बामा निस्केछ। तर दरबन्दी जुम्लामा परेछ। अर्को हप्ता रमाना लिनुपर्ला। हजुरलेको नि हुलाकमा बहिदारको लागि लिखितमा नाम निकाल्नुभो रे। अब अन्तरबार्ता कहिले हो? यसो भन सुन अर्ने हो भने मैले मेरो ठाइँला मामाको मितको सालो को साथिलाई भन्न लगाइदिन्छु के रे। गोस्वारामा हाकीम भे'र आछन रे तादि नै।
Read Full Discussion Thread for this article