Posted by: chipledhunga July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
आयो कलि धपक्कै बलि दिदी भन्दा बहिनि झन नक्कली ऐना टल्काउने ऐना टल्काउने झ्यालमा बसेर आँखा सन्काउने केको सियो फलामे सियो नक्कलीलाई फकाउने मन थियो तारा खसाउँदै झ्यालमा बसेर आँखा सन्काउँदै बनको चरी बनैको हुट्टिट्ट्याउँ यो मायालाई कसरी उछ्छिट्ट्याउँ रेलको झ्यालैमा माया बसेछ ख्याल ख्यालैमा शुक्रबारे जदौ यो बिर्खेमाइलाको
Read Full Discussion Thread for this article