Posted by: Birkhe_Maila July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हेहेह ठुलि, तिमिलाई जिस्क्याएको हैन नि। त्यो कविता हैन लोकगित हो के! :) लोल! हुँदा हुँदा ठुल्दाई नि तााााअअआआआ गर्ने! अब यो ताााााआआअअ लाइ केहि अर्थ लाग्ने स्टाइलमा चेन्ज गर्नु पर्यो कसो ठुलि? जस्तै " नमस्ते गाम्ले साथिहरु के छ त??" अथवा, " तअअअ के छ गाम्ले साथिहरु?" अथवा, "नमस्ते! तअअअ के छ गाम्ले साथिहरु?"
Read Full Discussion Thread for this article