Posted by: Birkhe_Maila July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
दादा बुरो अझै व्यस्तताको कारणले बिजि हो कि??? :) जदौ! ठुल्दाई र ठुल्नानी! यिनि पुन्टे बुडा असाधारण बेलामा जाग्दा'रेचन, असाधारण बेलामा हसुर्दारेचन, असाधारण बेलामा पसारिँदारेचन अनि असाधारण बेलामा चौतारीमा एक्लै आएर फत्फताएर जाँदारेचन्। भगवान यिनि बुडाको रछ्छे अरुन्!
Read Full Discussion Thread for this article