Posted by: Birkhe_Maila July 27, 2007
Login in to Rate this Post:
0
?
आयो कलि धपक्कै बलि
दिदी भन्दा बहिनि झन नक्कली
ऐना टल्काउने
ऐना टल्काउने झ्यालमा बसेर आँखा सन्काउने
शुक्रबारे जदौ! यो बिर्खे माईलाको!!