Posted by: hetterika!! July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
अब तो साउले भन्ने भन्या काग कराउँदै गर्छ, पीना सुक्दै गर्छ भन्या जस्तै त हो नि भनठान्यो, फेरी कुन दिन तँलाई भाते काम नगरी खान लाज लाग्दैन भनेर निकाल्दिने हो कि भनेर डर पनि लाउछ, क्यार्नी क्यार्नी! जे होस, यो हप्ता लाई आनन्द भै गो, आर्को हप्ता देखा जाएगा! बरु टुप्पाँ हाम्रो पर्बते बाजेको नाम चै राख्न बिर्सेछ, चित्त त दुखा छैनन होला नि। आर्को चोटी सम्झिम्ला, सम्झाम्ला है। अनि अन्तरे पल्ला घरे भनेर त था भो, गाम चै कतातिर परो कुन्नी?
Read Full Discussion Thread for this article